जाजरकोट



जाजरकोट : बारेकोट गाउँपालिका ४ जिरी घर फर्कने क्रम्मा पत्रकार तीर्थराज बोहरा माथी आक्रमण भएको छ । १५ जना भन्दा बढी संख्यामा रहेका व्यक्तिहरुले आफू माथी आक्रमण गरेको पत्रकार बोहराले...

पार्टिको बिबादमा बारेकोटमा झडप

जाजरकोट : बारेकोट गाउँपालिका २ का गोरख नेपाली घाइते भएका छन् । गएराती उनी माथी आक्रमण भएको स्थानीय...

जाजरककोटका चार जना युवा पैसा बाड्दै गर्दा पक्राउ

जाजरकोट ः जाजरकोट कुशे गाउँपालिको पैँकमा चार जना यूवाबाट ८४ हजार रुपैयाँ कब्जामा लिइएको छ । कुशे...

उम्मेदवारलाई मालै माला

जाजरकोट । झट्ट हेर्दा यी तस्बरिका व्यक्त िनर्विाचनमा वजिेता हुन् क िजस्तो लाग्नसक्छ । नझुक्कनिुहोला,...

जाजरकोटमा १ हजार १ सय ९३ जना सुरक्षाकर्मी खटाइयो

मंसिर चार गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जाजरकोटमा १ हजार १ सय ९३ जना सुरक्षाकर्मी...

रावतगाउँमा किशोरी सन्जाल गठन भएको

प्रेम विश्वकर्मा जाजरकोट । जिल्लाको भेरी नगरपालिका १ रावतगाउँमा किशोरी सन्जाल गठन भएको छ । युनिसेफ...

जाजरकोटमा गठबन्धनका यस्ता छन् चुनावी एजेण्डा (पूर्णपाठसहित)

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य पदको निर्वाचनमा जाजरकोटमा बाम लोकतान्त्रिक...

आर्थिक हिनामिना गरेको भन्दै त्रिभुवन मावि विरुद्ध प्रशासनमा उजुरी

जाजरकोट । आर्थिक हिनामिना गरेको भन्दै सदरमुकाम स्थित त्रिभुवन माद्यामिक विद्यालय विरुद्ध जिल्ला...

जाजरकोटमा एक वर्षमा ४६ सवारी दुर्घटना, २५ को ज्यान गयो

जाजरकोट । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाभर ४६ वटा सवारी दुर्घटना भएका छन् । जसमा २५ जनाले ज्यान...