कर्णाली प्रदेश



जाजरकोटमा मतगणना भइरहेको छ । सर्वदलीय वैठकपछि करिब रातिको ९ बजे र ४५ मिनेटमा मतगणना सुरु भएको थियो ।प्रदेश सभा क,ख र प्रतिनिधि सभा सदस्यको छुट्टाछुट्टै तीन ठाउमा मत गणना भइरहेको छ ।मत...

डोल्पामा मतगणना तत्काल नहुने संकेत

हिमाली जिल्ला डोल्पाका ६८ मतदान केन्द्र मध्ये ३१ वटा मतदान केन्द्रको मतपेटिका अझै आइपुगेको छैन।।...

जाजरकोट खलंगा बजार सुनसान

 प्रकाश रोकाय : यति बेला जाजरकोटको खंलगा बजार सुनसान देखिन्छ । दिनहु भिडभाड भइरहने खलंगा बजार मानिसको...

पत्रकार बोहरा माथि बारेकोटमा आक्रमण

जाजरकोट : बारेकोट गाउँपालिका ४ जिरी घर फर्कने क्रम्मा पत्रकार तीर्थराज बोहरा माथी आक्रमण भएको छ...

पार्टिको बिबादमा बारेकोटमा झडप

जाजरकोट : बारेकोट गाउँपालिका २ का गोरख नेपाली घाइते भएका छन् । गएराती उनी माथी आक्रमण भएको स्थानीय...

जाजरककोटका चार जना युवा पैसा बाड्दै गर्दा पक्राउ

जाजरकोट ः जाजरकोट कुशे गाउँपालिको पैँकमा चार जना यूवाबाट ८४ हजार रुपैयाँ कब्जामा लिइएको छ । कुशे...

जुम्लामा निर्वाचन सामग्री बोकेको जीप दुर्घटना, ६ जना घाईते

मानदत्त रावल, जुम्ला १ मंसिर । जुम्लामा मतदान स्थलतर्फ जादै गरेको जिप दुर्घना भएको छ । नर्विाचन...

जुम्लामा करेन्ट लागेर एक मृत्यु, एक घाइते

मानदत्त रावल, जुम्ला १ मंसरि । तातोपानी गाउँपालकिा ५ श्रीनगर गाउँस्थति करेन्ट लागेर एक जना मुत्यु...

उम्मेदवारलाई मालै माला

जाजरकोट । झट्ट हेर्दा यी तस्बरिका व्यक्त िनर्विाचनमा वजिेता हुन् क िजस्तो लाग्नसक्छ । नझुक्कनिुहोला,...

निर्वाचन सामग्री ढुवानीमा कठिनाइ

जाजरकोट । जिल्ला सदरमुकाममा ढुवानी गर्ने साधन अभावले निर्वाचन मतदान केन्द्रमा निर्वाचन सामग्री...