मानदत्त रावल,
जुम्ला १ मंसरि ।
तातोपानी गाउँपालकिा ५ श्रीनगर गाउँस्थति करेन्ट लागेर एक जना मुत्यु भएका छन् । सोही वडाका १७ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको हो ।
सडक उज्यालो सौर्य वजिुलीको पोल गाड्ने क्रममा वजिुलीको तार छोएपछ िकरेन्ट लागेर मृत्यु भएको वद्यिुत प्राधकिरण जुम्ला वतिरण केन्द्रका प्रमुख नरेशदत्त रावलले बताए । उनले भने यस्तो कार्य गर्न क्रममा प्राधकिरणलाई खबर गर्नु पर्ने हो । लाइन सटडाउन गर्नु पथ्र्यो । खबर नगरी काम गर्दा करेन्ट लागेछ ।
यस्तै सोही वडाका २३ शंखु चौलागाई घाइते भएका थएि । कर्णाली स्वास्थ्य वज्ञिान प्रतष्ठिान शक्षिण अस्पतालमा उपचार पछ िडस्चिार्ज भएको जल्लिा प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतकको शव पन िअस्पतालमा पोष्टमार्टमपछ िआफन्तलाई जम्मिा लगाएको प्रहरीले जनाएको छ ।
तातोपानी गाउँपालकिा अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार वडाको योजना अनुसार सडक उज्यालो वजिुली सौर्य उर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनले भने मृतकका परविार क्षतपिूर्त िर राहत प्रदान गर्नका लाग िपालकिाले सोच बनाएको छ । योजना कार्यन्वयन गर्ने क्रममा एक जना मजदुरको मृत्यु भयो । यस वषियमा कार्यपालकिामा छलफल गरी राहतका लाग िनर्णिय गर्ने छौँ ।