सुर्खेत



सुर्खेत । कर्णालीका अर्थमन्त्री बेदराज सिंहले प्रदेश लेखा नियन्त्रकको कार्यालयको उद्घाटन गरेका छन् । सोमबार एक कार्यक्रमकाबिच सिंहले भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा...

डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्।

सुर्खेत :  डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्। यार्सा...

आर्थिक मामिला तथा योजना मन्त्री बन्दै वेदराज सिंह

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ...

कर्णाली सरकारमा मन्त्री बन्दै बेदराज सिंह

जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह...

कर्णाली : सोमबार सदन बस्ने‚ सरकार विस्तारको सम्भावना

सुर्खेत माओवादी-कांग्रेसको सत्ता समीकरण भएसँगै कर्णालीमा मन्त्रालयको संख्या फेरि ८ वटा बनाउने...

सुर्खेतमा हुने राष्ट्रपति रनिङ शिल्डमा जाजरकोटबाट ७२ जना खेलाडी सहभागी हुँदै

जाजरकोट । भोलि देखि सुर्खेतमा हुन लागेको १३ औं राष्ट्रपति रनिङ शिल्डमा जाजरकोटबाट ७२ जना खेलाडी...

कर्णालीमा महिला मोटरसाइकल ¥याली हुने

जाजरकोट । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा महिला मोटरसाइकल ¥याली हुने भएको छ । लैङ्गिक हिंसा,असमानता,विभेद...

बसले ठक्कर दिदा सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । बसले ठक्कर दिदिा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । आइतवार दिउँसो करिब २ः३० बजे बुलबुलेतर्फबाट...

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । काठमाडौं र सुर्खेतका...

कर्णालीमा मन्त्रालयको भागवण्डा टुङ्गियो (कुन दलले कुन मन्त्रालय पायो ?)

सुर्खेत । कर्णलीमा सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको भागवण्डाको विषय टुङ्गिएको छ । आज बसेको...