मुख्य समाचार



काठमाडौं : तनहुँ क्षेत्र-१‚ चितवन क्षेत्र-२ र बारा क्षेत्र-२ मा जारी मतगणनामा दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतले अग्रता बनाएको छ। चितवन क्षेत्र-२ मा...

डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्।

सुर्खेत :  डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्। यार्सा...

आर्थिक मामिला तथा योजना मन्त्री बन्दै वेदराज सिंह

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ...

कर्णाली सरकारमा मन्त्री बन्दै बेदराज सिंह

जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह...

जाजरकोटी सिंह र बस्नेत जनसेवा श्री पदकबाट विभूषित

जाजरकोट । जाजरकोटका गोबिन्द सिंह र हरि बस्नेत जनसेवा श्री पदकबाट विभूिषत भएका छन् । आइतबार नयाँ...

आलै छ, पहिरोले १३ जना मलामी लगेको घाउ

जुम्ला : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा गत असोज २३ गते आएको बाढीपहिरोले १३ जना...

नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने व्यक्ति पक्राउ

जाजरकोट । आफू कानुन व्यवसायी हुँ भन्दै अर्काको लाइसेन्स नं। दुरुपयोग गरी लाखौं ठगी गर्ने एक व्यक्ति...

कर्णालीमा महिला मोटरसाइकल ¥याली हुने

जाजरकोट । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा महिला मोटरसाइकल ¥याली हुने भएको छ । लैङ्गिक हिंसा,असमानता,विभेद...

सार्वजनिक सम्पति सुरक्षा गर्न सडक बत्ति जडान

जाजरकोट । जाजरकोट भेरि नगरपालिका ४ मा सडक बत्ति जडान गरिएको छ । बोहोरा,राणागाउँ, गैरीखाली, बाहुनबारा,...

आजदेखि उपनिर्वाचनको आचारसंहिता लागू

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगमा...