मानिस हरायको सुचना
  • विदुर न्युज

जाजरकोट
बारेकोट गाउँपालीका ९ सकला बस्ने हाल भेरि नगपालिका ३ सेला बस्ने बाबा जय बहादुर नेपालि र आमा गंगा नेपालि को छोरा कवि नेपालि यहि सुक्रहबार दिउसो ३ बजे घर देखि गाउँ जान्छु भनि निस्केको तर अहिले सम्मा पनि बाबा आमा सम्र्पक नआयको कमला महर ले बताउनु भयको छ । यदि तपाई हरु ले यस बालक लाई भन्ने देख्नु भयो भने नजिकै प्रहरी लाई वा यस सम्र्पक न . ९८२९६९९१०६,९७४२९६९५९० मा सम्र्पक गर्नु होला

  • १५ माघ २०७९, आईतवार २२:४० प्रकाशित
  • सम्बन्धित