उनीसंगको पहिलो त्यो रात
  • बिक्रम वलि

लगभग बेलुकीको ०५ बज्नै लागेको थियो , भलिबल खेल्न भनी दाङ अरनिको मैदान पुगेका हामी  खेल्दै गर्दा , उसको मोबाइलमा रिमा को फोन आयो । फोन उठाएपछी उ हामि भन्दा टाढा गयो कुन्नी के के कुरा भय थाहा भयन केहिबेरपछी हाम्रो खेल सुरु भइ लगभग ६ः३० बजे तिर सकियो । बाटोमा फर्किदा भन्दै आयो अघि फोन गरेकी केटी संग मेरो पहिलो भेट कुमाखको मेलामा भयको थियो , त्यो भेट न मेरो चाहानाले भयो न त रिमाको चाहानाले नै परिस्थितीले भेट गरायको थियो हाम्रो !

झ्वाट्ट हेर्दा साधारण पोसाक कुर्ता सुरुवालमा सजियकी उसको नजिक जादा बिदेशी  सेन्ट मग–मग बसायो । उसको मिलेको जिउढाल शिर देखि पाउ सम्म नियाल्दा लामो राम्ररी कोरियको कालो सिल्की कपाल , निधारमा रातो अछेता, गहूगोरो भयपनी सेतो लाग्ने अनुहार ,राता–राता गाला मिर्गका जस्तै आँखामा लगाइएको गाजलले परि जस्तै लाग्थि, ज्यामिती बक्सको स्केल लगायर मिलाए झै देखिने आखिभौ , क्याटवरि ओठमा लगाइएको रातो लिपिस्टिक , हास्दा हिमाल झै लाग्ने मिलेका दाँत , उठेको छाति , सानो स्लिम लाग्ने पेट , फराकिलो कम्मर भयकि ऊ हेर्दा स्वर्गकी अप्सरा जस्तै लाग्थि । अझ भनौ उसका खुट्टाका औलाको नङ् मा लगाईयको रातो पालिस त्यसमाथी बनाईएका ससाना सेता थोप्लाले झन सौर्न्दर्य बढाएको थियो । यस्तो लाग्थ्यो उसलाई हेर्ने जो कोहि पनि उसको रूपमा मुग्ध हुन्छ होला ! यसरि एकोहोरियर बोलेको उसलाई मैले ओइ बिनोद ! कता हराईस ? भने पछी झसङ्ग झस्कियो । फेरि भन्न थाल्यो ,
हुन त उ मेरो फुपुको छोरी प्रकृतिको मिल्ने साथी रहिछे । पहिले सन्चो बिसन्चोको खबर प्रकृति संग सोधपुछ गरिसकेपछी मैले उसको सामान्य परिचय लिने सोच बनाय । नाम ? रिमा पोख्रेल !
घर ? सल्यान दमाचौर !
घरमा ? बा आमा,भाइ र म !
पढाई ? ब्याचलर ,
बसाई ? तुलसीपुर न्यू रोड !
सम्पर्क नः ? ९८१६११३५०४
समय पनि छिटोछिटो चले जस्तो लागिरहेथ्यो , संगै मेलामा घुम्दै जेरि , बदाम किनेर खायौं । बेलुका भयपछी मैले बाकी कुरा फोनमा गरौंला है भन्दै बहिनी प्रकृति र साथी रिमालाई बिदाईका हात हल्लाय । आफ्नै सुरमा गाउकै पल्लोघरे साईला दाजु संग गफ गर्दै फर्किरहेको मलाई मोबाइलको mभककबनभ तयलभ ले झसङ्ग झस्कायो । खोले मोबाइलको यिअप mभककबनभ ब्उउक को ष्लदयह मा लेखिएको थियो, आजको दिन मेरो लागि खास बनेको छ । म हजुरको आदर्श विचार र ब्याबहार देखेर निकै प्रभावित बनेकि छ । ए हो र तजबलपकायच भखभचथतजष्लन .
के म हजुरलाई फोन गर्न सक्छु ?
हुन्छ , के फोन गर्न पनि सोधिरहनु पर्छ र ?
त्यसपछि म र उ फोनमा मेरो घर पुगुन्जेल भबिस्यको योजना , बिहे , लक्ष्य र जिबनको विषयमा धेरै कुराकानी गर्यौ । केहिदिन पछि मैले फुपूको घरमा आउने योजना बनाई उसलाई mभककबनभ लेखे , च्भउथि आयो । मिल्छ भने ७ गते आउनु त्यसदिन मेरो बा आमा र भाइ मामाघर बाके जाँदै छन् , १० गते फर्कन्छन् रे ! त्यस क्षण लागिरहेथ्यो केटीहरु
–मेरो बोली सुनेर यति प्रफुल्ल किन बन्छन होला ?
मनले जबाफ दियो सायद प्रसम्सा !
– किन मलाई सहजै आफ्नो दिलमा बाँस दिन्छन् होला ?
सायद बिश्वास र माया !
फुपूको घर जानू भन्दा रिमा संग भेट्न आतुर बनेको मेरो मनले मेरा खुट्टा छिटोछिटो दौडायो र त ४ घन्टा लाग्ने बाटो ३ घन्टामै पार गरि फुपुको घर पुगे । बहिनी प्रकृति भान्सामा रोटि पकाउदै थिई , मलाई देखेर भनी
– अहो दादा दर्शन है !
दर्शन नानू ! फुपू फुपाजु खोइ त ?
आमा पानी ल्याउन कुवा र बाबा मासु ल्याउन बजार जानुभएको छ ।
ए हो र अनि रिमाको घर कुन हो नि ?
अहो दादा किन यति हतार ! म देखाई हाल्छ नि हजुरको प्रियसिको घर , खुब हजुरकै कुरा गर्छे त आजकाल ! के हो लभ प¥यो कि क्या हो !
हैन लाटि बरु घर चाहिँ कुन हो सिकाईदे न है ? केहिबेरपछी दाहिने हातको चोर औलोले देखाउदै ः उ त्यो पारी हरियो बार्दलिले घेरिएको रातो छिनले छाएको घर छ नि….
अम…म…म त्यो घरको छेउमा दाउरा राख्ने कटेरि छ नि हो त्यै !
हो त्यही हो , माथी पट्टि बारिमा सुन्तलाको बगैचा छ नि
अम ः ए हो रैछ रैछ !
यति भनेपछि म रिमाको घर त्यही हो भनी ढुक्क भय । फुपू को घरमा रोटी र खसिको मासु खाईउरी मलाई सुत्ने कोठा देखाउन बहिनी आई ,उसले त मलाई पल्लो घरमा लिन्छे , त्यो घर पनि उहाँहरुकै रहेछ । यता सुत्नु दादा भन्दै हातमा समातेको पानीको जग मेरो हातमा थमायर सुभ रात्री भन्दै बहिनी पल्लो घरमा गै । मैले सोचे जस्तै भयो बा ले दसैंमा टीका लगाउदा भगवान सधै तेरा दाहिने होउन् भनेर दियको आशिर्वाद लागे जस्तो लाग्यो , सरले कक्षामा ढुङ्गा खोज्दा देउता मिल्नु भनेर सिकायको उखान याद आयो । केही सोचे जस्तो गरि रिमालाई mभककबनभ लेख्न थाले, के छ बिचार म नि यता एक्लै एउटा घरमा तिमी नि त्यहाँ एक्लै …अर्को घरमा ,एउटै घरमा संगै बस्ने हाम्रो चिना मिल्दैन कि क्या हो ?
के भन्या त्यस्तो लाज लाग्दैन , म त सोझो हुनुहुन्छ भन्ठानेकि
हैन के गर्या छु र लाज मान्नलाई ?
भैगो क्यै गर्नु भको छैन ?
ए अनि के छ त बिचार ?
हजुर के बिचार , भन्नुभएको ?
त्यही क्या!
खै
कुन कोठा हो ?
के
तिमी बसेको कोठा क्या!
खै थाहा छैन ! हेर्नू है मलाई यस्तो कुरा गरेको मन पर्दैन।
म के गरु त!
खै
भो अब नबोल म सङ्ग
रिसाउनु भाको?
आउनु न आइपुग्ने बेला मलाई mभककबनभ गर्नु म बाहिर आई हाल्छु नि ।
मेरो मनमा अनेक कुरा खेलिरहेका थिय , प्रेमिका लाई भेट्न जाँदै छु कतै झुटो बोली भने के गर्नु यदि उ त्यहाँ नभयर अन्त कतै गयको भय म के गर्नु , यस्तै सोचेको म कतिखेर रिमाको घर पुगे पत्तै पाइन । अलिकति काम गर्दा पनि थाक्ने यो ज्यान आज यत्रो हिन्दा नि थाकेको थिएन , रिमाले मलाई आउनुहोस् भन्दै आफ्नो कोठामा लिइन् । छेवैमा रहेको कुर्सीमा बस्न भनिन् त्ख् मा हिन्दी सिनेमा सुपर खेलाडी ४ दिइरहेको थियो , म त्यही हेर्न थाले त्यतिनैबेला मलिन सानो अनि मिठो आवाज आयो पानी चिया के ल्याउ ? उनको प्रस्न
के खुहाउने मन छ पानी कि चिया ?
हजुरको इच्छा ! उम्म.. म दूध नहालेको चिया नै लिन्छ नि है । हस् म ल्यायर आईहाल्छ , अनि एउटा कुरा
दूध चाहिँ छैन नी यहाँ ।
ए हो र किन आजभोलि आउदैनन र ?
हास्दै भनी ह्या तपाई पनि ! कसरी आउछन् त भैंसी राङो नजिक जानै मान्दैन अनि !
आय त म, अब त ,कसो नहोला ।
छाडा नबोल्नु क्या
यति भन्दै उ भान्साकोठा तिर लागि म भने केही बोल्न सकिरहेको थिइन । उ त्यहाँ बाट गै सकेपछि चारै तिर मेरा आखाहरु दौडाए यो त पुरै अपरिचित कोठा थियो , पुर्बपट्टिको झ्यालमा पर्दा लगाइएको थियो । जसको माथी भित्तामा रिमा , उस्को बा , आमा र भाईको फोटा थियो त्यसको ठिक तल सुत्ने पलङ ! पलङ्को अघिल्लो पट्टि लेस लगाइएको थियो , भने रातो रङ्गको रंगिन तन्ना त्यस माथी मिलाएर राखियको बलाङ्केट जुन खाटको छेउ तिर थियो । पलङ्को छेउमा किताब राख्ने र्याक थियो ।कोठालाई आफ्नै धुनमा नियालिरहेको म केही बोल्न सकिरहेको थिइन । यत्तिकैमा पुर्ब तिरको झ्याल नजिक पुगेर झ्यालको पर्दा अलिकति सर्काय जहाँबाट एक्कासि फागुन महिनाको चिसो हावा आयर कोठाको कुनाकाप्चा चहार्दै म छेउ आयर टक्क अडियो सायद हरायो यतिबेला मलाई केही सम्झिय जस्तो लाग्यो तर चिया लिनुहोस ! भन्ने बाक्यले एकोहोरियको मेरो मनमा उतारचढाव ल्याईदियो । थालमाथी राखियका दुई गिलास चिया सहित टक्क उभिएकि युवती जहाँबाट वाफ उड्दै गरेका दुई गिलास चिया ,एउटा मैले लिय भने अर्को उसले । तातो चिया सुरुप– सुरुप तान्दै थियौ। ल्अभिि ले ल्यायको २५ रुपैयाँमा १००० मेसेजले हाम्रो बिचमा हुन बाकी खासै कुरा नभयपनी मैले कोठाको सान्त भङ्ग गर्न सम्बाद सुरु गरे ,
अनि के गर्यौ आज दिन भरी ?
यसै हजुर लाई सम्झदै बसे अनि हजुर चाई ?
म त तिमी संग कतिबेला भेट होला भनी समय कुरि बसे ।
कत्ति गफ हान्नु हुन्छ है हजुर
लाडे स्वरमा, गफ हैन के लाटि साच्चै हो , भन्दै दाहिने हातले उसको गालाको स्पर्स गरे
केही लजाए जस्तो गरिन !
चियाको चुस्की लिदै जाडो छ है?
हो नि,जाडो छ
अलि नजिक बस न त।
चिया टेबुलमा राखी काधमा हात राखी गाला सुम–सुम्याए ।
नगर्नु क्या
मैले किस गर्दिए
उ लठ्ठ पर्दै घोरिई। मैले लामो स्वास लिय अनि उसलाई बेस्सरी अंगालेर उसको तल्लो ओठ मेरा तलमाथिका दुबै ओठले टोकेर किस गर्दै बिस्तरामा पल्टियौ।
केही बेर पछि उसले लगायको सेतो रङ्गको टिसर्ट खोलिदिय
भित्र पहेलो रङको बरा रहेछ, जसका ऋष्उि खोलिदिय । अब मेरा हात उसको छातीमा मन लागुन्जेल दौडिरहे त्यहाँ एकदमै नरम कमला बेलून झै लाग्ने उनका अङ्गले मलाई आनन्द प्रदान गरिरहेथ्यो । बिस्तारै मेरा हातहरु उसको कम्मरमा पुगे उ नर्भस भै चुपचाप सहिरही मेरो कपाल मुसार्न थाली
केहिबेर पछि उसले लगायको सुरुवाल कम्मर भन्दा केही तल सार्दा उसले लगायको रातो पेन्टि देखियो । पेन्टी र सुरुवाल दुबै खोलिदियपछी उ मेरो शरीरमा लपक्कै टासिई र उसका हात पनि मेरो कम्मर भन्दा तल सलबलाउन थालेको केहि बेरमै उसले बिस्तारै भनी
आम्मै फलाम भन्दा नि सारो ! मेरो लिङ्खमा उसले स्पर्स गर्दा झन आनन्दको सिमा रहेन । बिस्तरामा पल्टिँरहेकी उ आफ्ना दुबै खुट्टा फटाउदै मलाई आफू तिर तानेर बेस्सरी अंगाल्दै भनी ः बिस्तारै है बिस्तारै
हुन्छ आनन्द लिईरहेको मैले मन्दबोलिमा जवाफ फर्काए ।
भेटिदैन त
छन त छ नि
खोज्नु न
केही बेरको खोजी पछि
सुस्त सुस्त तलमाथि गरिरहेको म करिब ५ मिनेट जति जादा
त्यस् क्षण् स्वर्गीय आनन्द प्राप्त भयो ।
जीउ भरी पसिना आयो लामो सुस्केरा आयो थकान अनुभूति भयो
तर केहि बेरपछी भने दुखेको अनुभुती भयो ,बाहिर निकाल्दा ब्लेडिङ्ख भएछ,
उसले पनि गाह्रो भयको सङ्केत जनाई ।
सिरानी मै रहेको सलको एक छेउले मेरो ओठमा उसलाई किस गर्दा लागेको रातो लिपिस्टिक पुछे पसिना पुछे। त्यसपछि कपडा लगायर कुर्सीमा बसे । घडी हेरे १२ बज्नै लागेको थियो । उ बिस्तरामै पल्टिएकि थिई मैले बिस्तारै भने , अब म जान्छु है ?
हुन्छ , बिस्तारै जानुहोला नि बाटोमा कसैले देख्लान ! पुगेसी mभककबनभ गर्नुहोला।
हुन्छ हुन्छ भन्दै म फुपूको घर आई सुते ।
यति कुरा उसले मलाई भनिसक्दा हामी बेलुवाको मेरो कोठा नजिक पुगिसकेका थियौ । अनि भन्यो भोलि रिमा पनि दाङ आउदै छे रे , अगाडि के ल्याईदिउ भनेर फोन गरेकि भन्दै उ पनि आफ्नो कोठा तिर लाग्यो ।

लेखक रोल्पाका हुन् ।

  • २३ पुष २०७९, शनिबार १०:५४ प्रकाशित
  • सम्बन्धित