दुवै बस्दै आएका आकाश खड्काले गरे मृतक परिवारलाई आर्थिक सहयोग
  • भिम खड्का

हाल दुवै बस्दै आयका आकाश खड्का ले मिती २०८० कार्तिक १७ गत राती ११ः४७ मा गएको भुकम्पले गर्दा नलगाड नगरपालिका ६ मा ज्यान गुमाएका मृतक परिवार लाई ६०,००० सम्माको राहत साम्रगी सहयोग गरेका छन । ज्यन गुमाउनेमा नलगाड ६ थाप्लाका ४ जना विबस रावलको छोरी,छोरा,श्रीमती र आमा र भारगाउँकी १८ वर्षिय जमुना बुढा मगर श्रीमान नविन वुढा आफनो गर्वमा रहेको सिसुको गुमायकी मृतक परिवारलाई दुखको बेला मलमपटीको लागी राहत साम्रगी सहयोग गरेको हो खड्काले बताए । विदेशमा बस्दै आएका साथीहरु बाट ५३,४३६ र आफनो तफबाट ६,६६४ गरी जम्मा ६०,००० जम्मा भएको खड्काले बताए । प्रदेश भुमिमा आफनो छाकटारेर मेरो बिस्वासगरी मृतक परिवार लाई सहयोग गर्ने सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यवाद पात्रहुनु हुन्छ यसरी सबैले आफनो तर्फ बाट सहयोग गरिदिना उनले अन्यमानुभावहरुलाई अनुरोध गरेका छन ।
सहयोगकमा
चामल (खाद्यान्र) ः १४ बोहोरा चामल ः रु २८००० हजार
बलान्केट           ः ६ वटा २३००० हजार
तेल                   ः ३० लिटर रु ९०००

  • १४ मंसिर २०८०, बिहीबार २१:३५ प्रकाशित
  • सम्बन्धित