बारेकोट। जिल्लाको बारेकोट गाउँपालिका वडा – ७ मा रहेको श्री सीता मा.बि. को हावाहुरीले उडाएर क्षति पुर्याएको छ । आइतबार दिउँसो तिर चलेको हावाहुरीले विद्यालयको छानामा क्षति पुर्याएको हो । क्षतिका विषयमा थप जानकारी लिन विद्यालयका प्रधानध्यापकलाइ सोध्न खोज्दा सम्पर्क हुन् सकेन । जालकारि मोहोन सिंह बाट