ढुङ्गा लागेर एक जनाको मुत्यू
  • विदुर न्युज

जाजरकोट जाजरकोटमा भिर बाट आएको ढुङ्गा लागेर एक जनाको मुत्यू भएको छ
नलगाड नगरपालिका ५ को नलगाड हाइडो्रपावरको पहुँज मार्ग अन्तरगत गेरेनी भिरमा माथिबाट ढुङ्गा लागेर पश्मि रुकुम आठबिसकोट नगरपालिका ११ चौर घर भयका ३२ बर्षीय अशोक खड्काको मुत्यू भयको हो खाराबाट कालिमाटि बाइकमा सवार उनको गेरेनी भिर नजिकै माथिबाट ढुङ्गाखसेको को थियो । उनको उपचार क्रममा स्वास्थय चौर्कि दल्लीमा मुत्यू भयको प्रहरीले जानकारि दिएको छ ।

  • २९ माघ २०७९, आईतवार १८:०९ प्रकाशित
  • सम्बन्धित