कुशेका एक शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो
  • भिम खड्का

जाजरकोट । नेकपा विप्लव निकट यूवा संगठनले एक शिक्षकलाई कालोमोसो दलेको छ । कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई कालोमोसो दलको हो । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली यूवा संगठनले कालोमासो दलेको जनाईएको छ । शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन ।

No photo description available.

  • ९ पुष २०७९, शनिबार १६:३८ प्रकाशित
  • सम्बन्धित