जाजरकोट



जाजरकोट । भेरी नगरपालिका जाजरकोटका सडकहरुमा पिच भन्दा खाडल धेरै देखिन्छन् । सडक कालो पत्रे भएको केही समय देखि यहाका सडकहरुमा खाडल पर्न सूरु भएको हो । जिल्लाको सदरमुकाम खलंगाको आसपासमा...

रमाइलो मेलामा दोहोरी गीतको पुरस्कार मुनलाइटका प्रोप्राइटर खड्काले प्रायोजन गर्ने

जाजरकोट । यहि पुस १२ देखि १६ गते सम्म खलंगाको थाप्लेचौरमा लाग्ने जाजरकोटको सवै भन्दा ठुलो मेला...

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले विद्यालयमा ग¥यो अनुगमन

जाजरकोट । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले विद्यालयमा अनुगमन गरेको छ । संघले शुक्रबार...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन, जाजरकोटमा यसरी मनाइयो

जाजरकोट । जाजरकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन भव्य रुपमा सम्पन्न...

भैली खेलेको पैसाले मन्दिर निर्माण

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका १ का भक्तजनले भैली खेलेको पैसाले मन्दिर निर्माण गरेका...

श्रमदान गरेर बाटो बनाउदै टोल विकास संस्था 

जाजरकोट । भेरी नगरपालिका ८ नं वडा गिमामा रहेको फुलबारी टोल विकास संस्थाले श्रमदान गरेर बाटो निर्माण...

जाजरकोटमा ब्लड बैंक स्थापना गर्न सर्वपक्षिय बैठक सम्पन्न

जाजरकोट । जाजरकोटमा ब्लड बैंक स्थापना गर्न सर्वपक्षिय बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला स्थित...

भुकम्प पिडितलाई इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क वितरण

जाजरकोट । भेरी नगरपालिका १ नं वडाको भुकम्प पिडित कोल्चौर गाउलाई इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क...

भेरी १ नं वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन

जाजरकोट । भेरी नगरपालिका १ नं वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन भएको छ । १ नं वडा पिपेमा बनेको...

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

जाजरकोट । नेपाल विद्यार्थी संघ नलगाड नगर कमिटिले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई...