Unicode
विराटनगरबाट एक शिशु सम्पर्कविहीन भएकी छन् । सोमबार बिहान ८ बजेदेखि विराटनगर महानगरपालिका–१३ रोडशेष चोकबाट ममता यादवकी १ वर्षकी छोरी निकिसा सम्पर्कविहीन भएकी प्रहरीले जनाएको छ । जिल्ला...