ब्यानर न्युज



जाजरकोट । भेरी नगरपालिका जाजरकोटका सडकहरुमा पिच भन्दा खाडल धेरै देखिन्छन् । सडक कालो पत्रे भएको केही समय देखि यहाका सडकहरुमा खाडल पर्न सूरु भएको हो । जिल्लाको सदरमुकाम खलंगाको आसपासमा...

रमाइलो मेलामा दोहोरी गीतको पुरस्कार मुनलाइटका प्रोप्राइटर खड्काले प्रायोजन गर्ने

जाजरकोट । यहि पुस १२ देखि १६ गते सम्म खलंगाको थाप्लेचौरमा लाग्ने जाजरकोटको सवै भन्दा ठुलो मेला...

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले विद्यालयमा ग¥यो अनुगमन

जाजरकोट । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले विद्यालयमा अनुगमन गरेको छ । संघले शुक्रबार...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन, जाजरकोटमा यसरी मनाइयो

जाजरकोट । जाजरकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन भव्य रुपमा सम्पन्न...

भेरी नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

जाजरकोट ।  जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठूलो भेरी नदीको जलसतह उच्च हुँदै...

भेरी नदिमा वेपत्ता तिन जनाकै सव भेटियो

जाजरकोट । गत मगलबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१४ पिपलचौरमा भएको टिप्पर दुर्घटनामा परी...

श्रमदान गरेर बाटो बनाउदै टोल विकास संस्था 

जाजरकोट । भेरी नगरपालिका ८ नं वडा गिमामा रहेको फुलबारी टोल विकास संस्थाले श्रमदान गरेर बाटो निर्माण...

नलगाडमा घट्यो अर्को अप्रिय घटना

जाजरकोट । जाजरकोटको नलगाडमा अर्को अप्रिय घटना घटेको छ। नलगाड नगरपालिका २ नं वडा डाडागाउका कासिराम...

जाजरकोटमा ब्लड बैंक स्थापना गर्न सर्वपक्षिय बैठक सम्पन्न

जाजरकोट । जाजरकोटमा ब्लड बैंक स्थापना गर्न सर्वपक्षिय बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला स्थित...

भुकम्प पिडितलाई इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क वितरण

जाजरकोट । भेरी नगरपालिका १ नं वडाको भुकम्प पिडित कोल्चौर गाउलाई इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क...