नलगाडमा जिल्ला प्रहरी कार्यालयद्वारा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन
  • विदुर न्युज

नलगाड नगरपालिमा लैगिक हिसा,बालअधिकार,साईबर अपराध,सडक सुरक्षा तथा लागुऔषध सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन भयको छ । विहीवार नलगाद नगरपालिका ०७ दल्ली स्थित त्रिभुवन मा।बि। मा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय जाजरकोटको सयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन भयको हो । विधयालय मा रहेका विद्याथीहरुलाइ लैगिक हिसा,बालअधिकार,साईबर अपराध,सडक सुरक्षा तथा लागुऔषध सम्बन्धि बिसय बस्थुमा सचेत बनाउनको लागि उक्त कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दियको छ । अन्तरक्रिया कार्यक्रम शिक्षक,विद्यार्थि र अभिभावक सहित ११३ जनाको सहभागिता थियो ।

  • १९ माघ २०७९, बिहीबार २०:१६ प्रकाशित
  • सम्बन्धित