जुम्लामा फराकलिो मतान्तरले ज्ञानेन्द्र शाही अगाडि
  • विदुर न्युज

जुम्लामा जारी मतगणनामा राष्ट्रयि प्रजातन्त्र पार्टी का ज्ञानबहादुर शाहीले सुरुवाती अग्रता कायम गरेका छन्। १० हजार ६५ मतगणना गर्दा उनले पाच हजार पाच सय ६९ मत प्राप्त गरेका छन्।

यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले दुई हजार तीन सय ६० मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले एक हजार दुई सय ६५ मत प्राप्त गरेका छन्। नेमकपिाका डल्लिीप्रसाद काफ्लेले दुई सय २२ मत प्राप्त गरेका छन्।

माओवादीका डाक्टर कलबहादुर रोकाया प्रतनिधि िसभाको स्वतन्त्र उम्मेद्वार बनेका थएि । उनले आफ्नो उम्मेदवारी नष्क्रियि बनाए पन ि९४ मत प्राप्त गरेका छन । यस्तै पाच सय २५ मत बदर भएको छ ।

  • ६ मंसिर २०७९, मंगलवार १२:५६ प्रकाशित
  • सम्बन्धित