जाजरकोट : बारेकोट गाउँपालिका २ का गोरख नेपाली घाइते भएका छन् । गएराती उनी माथी आक्रमण भएको स्थानीय धनबहादुर नेपालीले बताए ।
पार्टीको विषयमा छलफल गर्दा नेकपा एमाले संमद्ध कार्यक्रताद्धारा नेपाली माथी आक्रमण भएका धनबहादुरले आरोप लगाएका छन् । त्यस्तै प्रेस सेन्टरका तीर्थराज बोहरा माथी आक्रमणको प्रयास भएको छ ।
उत्ता बारेकोट गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमालेका सचिव बीरबहादुर गिरीले सबैलाई संयमित भएर काम गर्न आग्रह गरेका छन् ।
उत्ता नेकपा एमालेका कार्यक्रताहरुले गठबन्धन भित्रको बिवादलाई एमालेसँग जोडेको बताएका छन् ।