उम्मेदवारलाई मालै माला
  • विदुर न्युज

जाजरकोट । झट्ट हेर्दा यी तस्बरिका व्यक्त िनर्विाचनमा वजिेता हुन् क िजस्तो लाग्नसक्छ । नझुक्कनिुहोला, जाजरकोटमा दलका कार्यकर्ताबीच आफ्ना उम्मेदवारलाई सयपत्री फूलका मालाले यसरी मुहारै ढाक्ने होड चलेको छ । सामाजकि सञ्जालमा पन िआफ्नो पक्षमा धेरै जनता देखाउन र स्थानीय मतदाताले भब्य स्वागत गरेको देखाउन कार्यकर्ताले गाउँघरमा जताततै नःिशुल्क पाइने सयपत्री फूलका माला उनेर उम्मेदवारलाई लगाउने होडबाजी नै चलेको वीरेन्द्र ऐश्वर्य माव िलम्सिाका प्रधानाध्यापक गोरखबहादुर संिहले बताए ।

ॅजनताले भन्दा कार्यकर्ताले माहोल देखाउन धेरै माला लगाइदनिे गरेका छन्’ उनले भने, ॅचुनाव नजत्दिै गलाभर िमाला लगाएका नेता सामाजकि सञ्जालमा छाउँदा र गाउँमा हुने कार्यक्रममा माला र अवरिावरण गर्दा साँच्चकिै चुनावको रौनक बढेको देखन्छि, यो लोकतन्त्रका लाग िनकिै सुखद् कुरा हो ।’ नेतालाई अरुबेला जतसिुकै गाली गरे पन िगाउँमा आएको बेला स्वागत गर्नु, उम्मेदवारका कुरा सुन्नु र आफ्ना गुनासा राख्नु राम्रो संस्कारका रूपमा लनिुपर्ने उनको भनाइ छ ।

चुनावले गाउँघरमा नकिै चहलपहल बढेको छ। साँचकिै पर्व आएको जस्तो अनुभूत िभएको छेडागाड नगरपालकिा-२ का दीपक बुढाले बताए। कतै उम्मेदवारहरू स्थानीयसँगै नाचेर मन जत्निे प्रयास गररिहेका छन् भने कतै समृद्ध िर वकिासका आश्वासन दएिर मत मागरिहेका छन्। यसअघ िपैदलै हँिड्नुपर्ने नेताहरू गाउँगाउँमा गाडी पुगेका कारण प्रचारमा नकिै सहजता भएको छ। प्रतनिधिसिभाका लाग ि१ नर्विाचन क्षेत्र रहेको जाजरकोटमा वाम-लोकतान्त्रकि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचवि शक्त िबस्नेत र एमालेका नरिज आचार्यबीच नै मुख्य प्रतस्पिर्धा छ ।

स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले पन िदुवै उम्मेदवारलाई टक्कर दइिरहेका छन् । त्यस्तै, प्रदेशसभाको ९क० मा वाम लोकतान्त्रकि गठबन्धनबाट नेपाली कांग्रेसका वेदराज संिह र एमालेका डम्बर संिहबीच नै मुख्य प्रतस्पिर्धा छ । यस्तै प्रदेशसभा ९ख० मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजीववक्रिम शाह र एमालेका खमिबहादुर शाहीबीच नै प्रतस्पिर्धा छ ।

#अन्नपूर्णपोस्ट#

  • १ मंसिर २०७९, बिहीबार १९:४२ प्रकाशित
  • सम्बन्धित