मंसरि २२ गते अघ िनै सबै नतजिा राष्ट्रपतलिाई बुझाउने नर्विाचन आयोगको तयारी
  • विदुर न्युज

काठमाडौं । नर्विाचन आयोगले प्रतनिधि िसभा तथा प्रदेश सभा नर्विाचनको सबै परणिाम मंसरि २२ गते अगावै आउने दाबी गरेको छ ।

आज गरेको पत्रकार सम्मेलनमा प्रमुख नर्विाचन आयुक्त दनिेशकुमार थपलयिाले मंसरि २२ गते भत्रि सम्पूर्ण नतजिा राष्ट्रपतलिाई बुझाउने तयारी रहेको बताए ।

आयोगका अनुसार प्रतनिधि िसभा तथा प्रदेश सभाको समानुपातकि मतसमेत गणना गर िवजियी हुनेहरुको नामावली २२ गतेअघ िनै तयार गरनिे छ ।

शान्तपिूर्ण र नष्पिक्ष रुपमा चुनाव गराउन आफू प्रतविद्ध रहेको भन्दै आयोगले यसअघ िगडबड देखएिका क्षेत्रमा हवाई गस्ती गरनिे पन िबताएको छ ।

  • १ मंसिर २०७९, बिहीबार १९:२३ प्रकाशित
  • सम्बन्धित