हाल कतार बस्दै आयका युवा समाजसेवी बिनोद वलीले मिती २०८० कार्तिक १७ गत राती ११ः४७ मा गएको भुकम्पले गर्दा नलगाड नगरपालिका ६ मा ज्यान गुमाएका मृतक परिवार लाई नगद ३०,००० आर्थिक सहयोग गरेका छन । ज्यन गुमाउनेमा नलगाड ६ थाप्लाका ४ जना विबस रावलको छोरी,छोरा,श्रीमती र आमा र भारगाउँकी १८ वर्षिय जमुना बुढा मगर श्रीमान नविन वुढा आफनो गर्वमा रहेको सिसुको गुमायकी मृतक परिवारलाई दुखको बेला मलमपटीको लागी राहत साम्रगी सहयोग गरेको हो वली बताय । विदेशमा बस्दै आएका साथीहरु बाट स(सानो सहयोग सनक्लन गरी र आफनो तफबाट ६१२० गरी जम्मा ३०,००० जम्मा भएको ओली बताय । विदेशका आफनो छाकटारेर मेरो बिस्वासगरी मृतक परिवार लाई सहयोग गर्ने सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यवाद पात्रहुनु हुन्छ यसरी सबैले आफनो तर्फ बाट सहयोग गरिदिना उनले अन्यमानुभावहरुलाई अनुरोध गरेका छन ।
क्रान्तिकारी कम्युनिष्ट नेपाल का संयोजक हिमाललृ नगत हरुतान्तरण गरे