friends For Nepal र Chay-ya Nepal काे सहकार्यमा नलगाड नगरपालिकामा ४३१ घर राहत वितरण
भिम खड्का
friends For Nepal र Chay-ya Nepal काे सहकार्यमा नलगाड नगरपालिकामा वडा नं ७, १ त्रिपाल , जाकेट, बलङकेट सिलिफिन ब्याग बिरामीलाई स्वास्थ्य चेक जाँच गरि औषधि उपचार गरियाे छ । नलगाड नगरपालिका १, ७ गरी ४३१ घर दुरी लाई राहत साम्रगी हस्तान्तरण गरियो ।