नलगाड नगरपालिकामा सुन्तला विरुवा वितरण
  • विदुर न्युज

नलगाड

नलगाड नगरपालिका वडा न.६ मा सुन्तलाका विरुवा वितरण गरियको छ । वडा अध्यक्ष विरेन्द्र खड्काको पहलमा १७५ घरदुरीलाई २५ ओटा दरले सुन्तलाको विरुवा वितरण गरियको हो । आफनो वडालाई फलफुल खेतिका रुपमा लैजान र किसान हरुलाई हौसला प्रधान गर्नको लागी सुन्तलाको विरुवा वितरण गरियको वडा अध्यक्ष विरेन्द्र खड्काले वताय छन । सुन्तलाका विरुवा पाउदा किसान हरु धेरै ह्रसित बनेका छन किसान हरुले वताय ।

  • १९ असार २०८०, मंगलवार २१:३४ प्रकाशित
  • सम्बन्धित