जाजरकोट
जाजरकोट नलगाड नगरपालिका ६ मा निःशुल्क स्वास्थ्य शिविर शन्चालन भयको छ । विशेष बालरोग,हाडजोर्नी तथा नासा ,जनरल मेडिसिन, सगै पाठेघर खसेको जाँच , स्कुलको बालबालिकाहरुको स्वास्थ्य र पोषण स्थिति चेक जाँच गरिको छ । जस्मा ४३० जना जतिले आफनो स्वास्थ्य जाँच गरायका छन । प्राविधिक सहयोगमा पयुवर अफ होप ललितपुर , यत्त.डि.सि.यस.चौरजहारी अस्पताल रुकुम पश्चिम ,एत्त.सि.एफ.भरतपुर,चितवन भयको वडा अध्यक्ष विरेन्द्र खड्काले बतायका छन । आउनु भयका सबै डाक्टर हरुलाई समान सहित विदाई गरियको छ ।