यहाँ कानुन बेच्नेको बाेलि सबै भन्दा माथि हुन्छ !
संविधान बदनाम र निर्दोष अपराधी हुन्छ !!
बन्दुक बाेकाएर शान्ति खाेज्ने देश हाे मेराे !
कलम समायाे भने सिधै रास्ट्रघाति हुन्छ !!
हामी जनता हाै अन्यायमा चुप बस्नुपर्छ !
न्यायको लागि बोल्यो भने त बर्बादि हुन्छ !!
यो कस्तो भ्रष्टाचार विरुद्धको कार्यक्रम हो !
जहाँ अथितिमा भ्रष्टाचारी नै सहभागी हुन्छ !!
प्रेम ओलि
स्वास्थ सेवा कार्यालय जाजरकोट