पल शाहले निर्देशन गरे आफ्नै कथामा आधारित म्युजिक भिडियो (भिडियो सहित)
  • विदुर न्युज

भर्खरै मात्र जेल जीवन बिताएर आएका नायक पल शालले आफ्नै कथामा आधारित म्युजिक भिडियोको निर्देशन गरेका छन। उनले निर्देशन गरेको उक्त “तिमिलाई हेर्ने बानी पर्‍यो” भिडियो अहिले उनको आफ्नै युट्युव च्यानलबाट रिलिज भएको छ।
भिडियोमा उनी आफैले अभिनय गरेका छन।

पुष्पन प्रधानको शब्द संगित र अनु चौधरीको सजिएको गित “तिमिलाई हेर्ने बानी पर्‍यो”सार्वजनिक गरिएको हो । भिडियो उनले जेल जीवन बिताउनु परेको अवस्थाको चित्रन गरेका छन । दुई घन्टा आगाडी सार्वजनिक गरेको भिडियो दर्शकहरुले मन पराएका छन । जेलमुक्त भएपछीको पलको पहिलो म्युजिक भिडियो भएका कारण पनि दर्शकहरुले मन पराएका हुन।

  • २८ बैशाख २०८०, बिहीबार १८:३० प्रकाशित
  • सम्बन्धित