मानदत्त रावल,
जुम्ला १ मंसिर ।
जुम्लामा मतदान स्थलतर्फ जादै गरेको जिप दुर्घना भएको छ । नर्विाचन सामग्रीसहति मतदान स्थलतर्फ जादै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घना भएको हो । जल्लिा प्रहरी कार्यालय जुम्लाका प्रहरी नरिक्षिक धर्मराज जोशीका अनुसार तिला गाउँपालकिा ४ स्थित रावतवाडामा ताम्ती मतदान स्थलतर्फ जादै गरेको जिप दुर्घटना भएको हो । जीप दुर्घटनामा परी घाईते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतष्ठिान शक्षिण अस्पताल जुम्लामा उपचार भईरहेको छ । उनका अनुसार तीन जना प्रहरी एक जना मतदान अधकिृत, एक जना साहयक मतदान अधकिृत र एक कार्यालय सहयोगी घाइते भएका हुन् ।
दुर्घटनाको प्रारम्भकि जानकारी अनुसार नर्विाचनमा खटएिका कार्यालय सहयोगी अंगराज गरिी, मतदान अधकिृत हरप्रिसाद देवकोटा, सहायक मतदान अधकिृत आदीप्रसाद न्यौपाने सहति ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त जीपमा ८ जना सवार रहेका टोली थियो।